बिनोद घिमिरेको शब्द र संगीतमा रहेको गीत 'नक्कली'मा अष्ट्रेलियन कोरियोग्राफरले कोरियोग्राफी र डान्स गरेका छन्। जीवन रसाइलीको निर्देशन यसमा रहेको छ।