Facebook

शिघ्र सन्चालनमा आउन लागेको रेडियोको स्टेसन आइ.डी. रेकर्ड।


शिघ्र प्रसारणमा आउन लागेको नागरिक रेडियो ९६.५ मेगाहर्जको स्टेसन आइ. डी. संजय बरालको शब्द संगीत र गायक यम बरालको आवाजमा गेनेरिक स्टुडियो मा रेकर्ड भए पश्चात सामुहिक फोटो खिचाउँदै साथमा स्टेशन म्यनेजेर ठाकुर बेलबासे रेकर्डिस्ट अमृत बिश्वकर्मा एरेंजेर द्वय बबी घतानी चाद सिंग।
शिघ्र सन्चालनमा आउन लागेको रेडियोको स्टेसन आइ.डी. रेकर्ड। शिघ्र सन्चालनमा आउन लागेको रेडियोको स्टेसन आइ.डी. रेकर्ड। Reviewed by Music Informatics on March 01, 2017 Rating: 5
Powered by Blogger.