चर्चित सङ्गीतकार राहुल प्रधान सङ्गीतसँग संगै विडियो डिरेक्शनमा पनि अघि बढ्दै छ। आमा बोलको शेखर लामाको शब्द/सङ्गीत र स्वर रहेको गीतमा नायिका रीचा शर्मा र अनुभव रेग्मीलाई देख्न सकिन्छ।
सङ्गीतकार राहुल प्रधान विडियो निर्देशनमा।
Reviewed by
Music Informatics
on
March 09, 2017
Rating:
5